आजको विनिमयदर, कति पुग्यो अस्ट्रेलियन डलरको मूल्य ?

काठमाडौ, १०  भदौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।   जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।   नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर … Continue reading आजको विनिमयदर, कति पुग्यो अस्ट्रेलियन डलरको मूल्य ?